दफा २२
नियम बनाउने अधिकार

यस ऐनको उद्देश्य कार्यान्वय गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।